
LugaGhar NZ
Category: Retail
About
LugaGhar NZ – जहाँ परम्परा र फेसनको मेल हुन्छ। परम्परामा सजिनुहोस्, फेसनमा चम्किनुहोस्। पास्नीदेखि विवाह, नामकरणदेखि जन्मदिनसम्म – हाम्रा विशेष नेपाली पहिरनहरू अब तपाईंको हरेक उत्सवमा रंग थप्न तयार छन्। अब ह्यामिल्टनमै उपलब्ध, र न्युजिल्याण्डभरि डेलिभरी सेवा।
Follow us on Social Media
Services
महिलाहरूको लागि (Women’s Collection): 🔴 तीज / चाडपर्व विशेष: रेड/ग्रीन पार्टी साडी (सिल्क, पोलिएस्टर, जॉर्जेट) तीज लहंगा सेट (ब्लाउज, दुपट्टासहित) रेड दुरो साडी र ब्लाउज सेट पट पटे साडी (traditional printed style) कुर्ता सुरुवाल सेट (Embroidery & Cotton)
विवाह / ब्राइडल: ब्राइडल लहंगा (heavy work with dupatta) साडी सेट (बनारसी, सिल्क, काठमान्डु साडी) रेड ब्राइडल जोडा गहना सेट (मंगलसूत्र, तिलहरी, चुरा, पोते) अन्य विशेष अवसर:
पुरुषहरूको लागि (Men’s Collection): 🥻 परम्परागत पोशाक: दौरा सुरुवाल सेट (with or without waistcoat) धोती सेट (for cultural events) कुर्ता सुरुवाल (silk/cotton) नेपाली टोपी (ढाका टोपी, कालो टोपी) 👔 अन्य: साधारण वा डिजाइनर वेस्कट सेतो / रंगीन कमिज Cultural scarves / shawls
बालबालिकाहरूको लागि (Kids Collection): छोरीहरूका लागि: लहंगा चोली, कुर्ता सेट, पार्टी ड्रेस छोराहरूका लागि: दौरा सुरुवाल, कुर्ता सेट न्युबोर्न बेबी सेट (नामकरण/पास्नी विशेष) 💍 Accessories: नेपाली चुरा, पोते, तिलहरी, झुम्का सान्दार दुपट्टा / चुनरी मेहेन्दी स्टिकर/किट चुरा सेट (सादा र डिजाइनर) पर्स र ह्यान्ड ब्यागहरू (ethnic style)
Contact
Address
11B Allen Street, HAMILTON, Waikato, NZ
Business Hours
Opens: 06:00
Closes: 23:00
Telephone Number
0278000465
Business Gallery






